जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।२४ गते, सोमबार
अवधिः वि.सं. २०८१।०१।१६ देखि वि.सं. २०८१।०१।२२ गते सम्म (ई.सं. २०२४, १८ औं हप्ता) ।
साप्ताहिक अंक: १८/२०२४
१. समिक्षा बैठक ।
२. कार्यालय उपकरणको शिलबन्दी बोलपत्र ।
३. मेडिकल उपकरण (CT Scan Machine) को शिलबन्दी दरभाऊ प्रस्तावको सूचना ।
४. शैक्षिक भवन निर्माणको शिलबन्दी बोलपत्रको सूचना ।
५. संस्था नविकरण
६. सवारी हस्तान्तरण ।
७. नियमित साप्ताहिक बैठक
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
२ | श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम टुङ्गोमा पुर्याउने । | अच्युत सापकोटा | जारी । |
३ |
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने | अच्युत सापकोटा २०८१०१०१ |
जारी । |
५ | नीति, नियम, निर्देशिकाः नीति, नियम, निर्देशिका एवं कार्यविधि संशोधनका लागी तीन महलेको ढाँचामा प्रस्ताव पठाउन सम्वन्धित सबैलाइ जानकारी गराउने । आम्दा नेपालले स्विकृत गरि सकेका नीति, नियम निर्देशिकाहरूलाइ क्रमवद्धरूपमा आम्दा नेपालको वेभसाइडबाट लगइन गरेर डाउनलोड गर्न मिल्ने गरी राख्ने व्यवस्था गर्ने । | अच्युत सापकोटा २०८०१२१२ |
जारी । |
६ | Rigo Software: आपूर्तिकर्ताले रिगो सफ्टवेयर (Accounting & Inventory) निरन्तर संचलान गर्न नसक्ने जानकारी भएकामा थप व्यवस्थापनका लागि कार्ययोजना सहित अव उपरान्त अगाडिको व्यवस्थापन गर्नेगरि प्रतिवेदन पेश गर्ने । | रश्मी पुतुवार/राम बाबु देव २०८०१२१६ |
प्रयोगकर्ता सन्तुष्टी सर्भेक्षण जारी । |
७ | सुचना, प्रकाशन र संग्रहः आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रकाशन गरेका सुचना, प्रकाशन एवं विभिन्न सञ्चारमाध्यमहरूमा आम्दा नेपाल सम्वन्धि जुनसुकै प्रकारको आलेख प्रकाशन भएकोमा संग्रह गरी व्यवस्थित भण्डारण गर्ने । | अच्युत सापकोटा २०८१०११५ |
सम्पन्न (आम्दा नेपालको वेभपेजमा Public Media मा सूचना संकलन भइ व्यवस्थित गरिएको) |
८ | योजना र कार्यक्रमः आम्दा नेपालले निर्धारण गरेको योजना तथा कार्यक्रमको कार्यान्वयन स्थिति संकलन गरी चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने । | रश्मी पुतुवार २०८१०११५ |
जारी |
९ | बोलपत्र प्रकाशन गर्नेः आ.व. २०८१/०८२ का लागी स्विकृत योजना मुताविक खरिद हुन वाँकी काम तथा सेवाहरू अध्ययन गरी नियमानुसार प्रकृया प्रारम्भ गर्ने । | अच्युत सापकोटा २०८१०१०६ |
जारी |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | ||
२ |
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | सभाहल र पर्खाल निर्माणः संझौता मुतावित निर्माण चरणमा रहेको पर्खालको परामर्शदाता इन्जिनियर, निर्माणकर्ता कम्पनी र आम्दा नेपाल खरीद शाखाका श्री अच्युत सापकोटा समेतको रोहबरमा नक्सा र फिल्डमा भिडाइ हेर्दा केही variation देखिएकोमा दररेट माग गरि निर्माण प्रकृया अगाडि बढाउन खरिद समितिमा निर्णयार्थ पेश गर्ने निर्णय गरियो । | अच्युत सापकोटा |
२ | Advane Payment: सभाहल निर्माणका लागि Advance Payment माग भएकोमा आवश्यक प्रकृयाको लागि खरिद समितिमा पेश गर्ने निर्णय गरियो । | अच्युत सापकोटा |
३ | चालकको व्यवस्थापनः आम्दा नेपालमा एउटा मात्र गाडि रहेको र अर्को गाडिको व्यवस्था नहुन्जेलसम्मा चालकहरूलाइ १/१ हप्तामा पालै पालो काममा लगाउने र कार्य चाप कम भएकाले अनिवार्य बिदा वा श्रम एन बमोजिम जगेडा राखी आवश्यक व्यवस्था मिलाउने निर्णय गरियो । | अच्युत सापकोटा |
घन्यबाद !