Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-04-30
Expiry Date: 2024-05-04

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०१।१७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०१।१० देखि २०८१।०१।१६ गते सम्म (ई.सं. २०२४, १७ हप्ता) ।
साप्ताहिक अंक: १७/२०२४

१. नियमित कक्षा संचालन  :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विधार्थीहरु को नियमित कक्षा संचालन भई रहेको छ भने नर्सिंग बिधार्थीहरुको पाठ्यक्रममा आधारित Community posting  संचालन भई रहेको छ |

. अनुगमन तथा सुपरिवेक्षण:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत नर्सिंग बिधार्थीहरुले समुदायमा गएर गरेको अध्ययनको यस प्रतिष्ठान प्रमुखबाट अनुगमन तथा सुपरिवेक्षण भएको छ |
 
. तस्विरहरुः

 
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विधार्थीहरु ठ्यक्रममा आधारित Community posting

 
 
 

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.