Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-04-15
Expiry Date: 2024-04-21

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०१।०३ गते, सोमवार
(अवधि वि.सं. २०८०।१२।२६ देखि २०८१।०१।०२ सम्म । इ.सं. २०२४, १५ औं हप्ता)

 
 
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
२. क्लिनिकल पोष्टिङ्ग
नर्सिङ्ग कार्यक्रम दोश्रो र तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रममा आधारित  क्लिनिकल पोष्टिङ्ग निरन्तर सञ्चालन भइरहेको छ।
 
३. दोश्रो आन्तरिक मूल्याङ्कन परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका सामान्य चिकित्सा कार्यक्रम तर्फको दोश्रो र तेश्रो वर्ष तथा मेडिकल ल्याव टेक्नोलोजी र डायाग्नोष्टिक रेडियोग्राफी कार्यक्रम तर्फका दोस्रो वर्षको विधार्थीहरुको दोश्रो आन्तरिक मूल्याङ्कन परीक्षा सम्पन्न भएको छ।
 
४. Eye posting
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका सामान्य चिकित्सा कार्यक्रमका तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुको Eye Posting २०८०/१२/३० गते सम्पन्न भएको छ |

५. व्यवस्थापन कार्यशाला गोष्ठी
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको आर्थिक वर्ष २०८०/०८१ को फागुन महिना सम्मको प्रगति विवरण तथा आर्थिक वर्ष २०८१/०८२ को नीति, योजना, कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.