Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-04-08
Expiry Date: 2024-04-12

आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल

साप्ताहिक गतिविधि

 

प्रकाशन मितिः २०८०।१२।२६ गते, सोमवार अवधिः वि.सं. २०८०।१२।१९ देखि २०८०।१२।२५ गते सम्म (ई.सं. २०२४, १४ हप्ता) । साप्ताहिक अंक: १४/२०२४

१. नियमित कक्षा संचालन तथा यातायातको व्यवस्था :

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ वटै संकायमा नियमित कक्षा संचालन भई रहेको छ | साथै नर्सिंग बिधार्थीहरु लाई मिति २०८१.०१.०२ गते बाट Community मा लैजानका लागि अस्पतालको आफ्नो सवारी साधन नभएकाले १ महिनाका लागि भाडामा यातायातको व्यवस्था गरिएको छ |

२. SEE परिक्षा संचालन भएका केन्द्र (विद्यालय) मा यस प्रतिष्ठानका बारेमा जानकारी :

यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मिति २०८०.१२.२३ गतेका दिन बुटवल उपमहानगर पालिका भित्र SEE परिक्षा संचालन भएका सबै केन्द्र हरुमा गई बिधार्थीहरुलाई यस प्रतिष्ठानका बारेमा जानकारी गराईएको छ |

३. व्यवस्थापन कार्यशालाको तयारी :

आम्दा नेपाल मातहतका कार्यालयहरुको मिति २०८०.१२.२८ र २९ गते काठमाडौँमा हुने व्यवस्थापन कार्यशाला गोष्ठीमा यस प्रतिष्ठानको पेश गर्ने सपूर्ण तयारी पुरा भएको छ |

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.