Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-04-07
Expiry Date: 2025-04-12

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।१२।२५ गते, सोमवार
अवधिः वि.सं. २०८१।१२।१८ देखि २०८१।१२।२४ गते सम्म (ई.सं. २०२५, १४ हप्ता)
साप्ताहिक अंक १४ /२०२५

१. नियमित कक्षा संचालन  :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा फार्मेसी पहिलो र दोस्रो बर्ष, सामान्य चिकित्सा पहिलो बर्षका कक्षाहरु नियमित रुपमा संचालन हुँदै आएका छन |

२. Clinical posting  :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा अध्ययनरत नर्सिंग पहिलो बर्षका विधार्थीहरु clinical posting सि.बा. म. अस्पतालमा भैरहेको छ भने  नर्सिंग दोस्रो बर्षका विधार्थीहरुको  clinical posting भिम अस्पताल भैरहवामा भैरहेको छ | सामान्य चिकित्सा दोस्रो बर्षका विधार्थीहरुको clinical posting सि.बा. म. अस्पताल र बुटवल उपमहानगर पालिका का २ वटा वडा न्. ७ र ११ भैरहेको छ |

३. Botanical  visit   :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा अध्ययनरत फार्मेसी पहिलो वर्ष र सामान्य चिकित्सा पहिलो बर्षका विधार्थीहरुको पाठयक्रममा आधारित Botanical  visit   मिति २०८१.१२.२३ गतेका दिन भएको थियो | उक्त कार्यक्रममा सम्पूर्ण विधार्थी लगायत  सम्बन्धित विषय शिक्षकहरुको सहभागिता रहेको थियो |

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.