जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।१२।११ देखि २०८०।१२।१७ गते सम्म (ई.सं. २०२४, १३ औं हप्ता) ।
साप्ताहिक अंक: १३/२०२४
१. व्यवस्थापन कार्यशाला ।
आम्दा नेपाल केन्द्रीय कार्यालयको आयोजनामा पुर्वनिधारित समयमा गर्ने भनिएकोमा आम्दा नेपालका पदाधीकारीहरूको समयानुकुलतालाइ मध्येनजर गर्दै कार्यक्रम २८ र २९ गते गर्ने तय भएको गरिएको छ । कार्यशालामा कार्यालय प्रमुख, प्रशासन प्रमुख र लेखा प्रमुखको सहभागिता सहित आम्दा नेपालबाट आन्तरिक लेखापरिक्षणको प्रारम्भिक चरणको कार्य अभिमुखिकरण गर्नुपर्ने भएकाले आन्तरिक लेखापरिक्षण समेतको सहभागिता हुनेगरी आवश्यक व्यवस्था मिलाउने तय गरिएको छ ।
३. मानव संशाधन सम्बन्धी तालिम ।
४. आर्थिक प्रस्तावना खोलेको सम्बन्धमा ।
५. अनुगमन मुल्याङ्कनको प्रस्तुतीकरण सम्पन्न ।
६. नियमित साप्ताहिक बैठक
क. अघिल्लो बैठकको समिक्षा ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | सुचना, प्रकाशन र संग्रहः आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रकाशन गरेका सुचना, प्रकाशन एवं विभिन्न सञ्चारमाध्यमहरूमा आम्दा नेपाल सम्वन्धि जुनसुकै प्रकारको आलेख प्रकाशन भएकोमा संग्रह गरी व्यवस्थित भण्डारण गर्ने । | अच्युत सापकोटा २०८१०११५ |
जारी |
२ | योजना र कार्यक्रमः आम्दा नेपालले निर्धारण गरेको योजना तथा कार्यक्रमको कार्यान्वयन स्थिति संकलन गरी चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने । | रश्मी पुतुवार २०८१०११५ |
जारी |
१ | श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । | अच्युत सापकोटा २०८०१२०१ |
जारी । |
२ | श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम टुङ्गोमा पुर्याउने । |
अच्युत सापकोटा
|
जारी । |
३ |
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने | अच्युत सापकोटा २०८१०१०१ |
जारी । |
४ | योजना र कार्यक्रमः आ.व. २०८१/०८२ का लागी योजना र कार्यक्रम तयार गर्न आवश्यक ढाँचा निर्धारण गरी पठाउने र चैत्र मसान्त भित्र एकिकृत विवरण पेश गर्ने | रश्मी पुतुवार २०८०१२३० |
जारी । |
५ | दर्ता नविकरणः दर्ता नविकरणको सुचि अध्यावधिक गर्ने र नविकरण हुन वाँकी देखिएमा सम्वन्धित कार्यालयलाइ ताकेता गर्ने । | उमेश प्रसाद आचार्य २०८०१२०१ |
जारी |
६ | पर्व तथा दिवसः आम्दा नेपालले मनाउनु पर्ने पर्व तथ दिवसहरूको सुचि अध्यावधिक गरी जानकारी गराउने | उमेश प्रसाद आचार्य २०८०१२०१ |
सम्पन्न |
७ | व्यवस्थापन कार्यशालाः व्यवस्थापन कार्यशालाका लागी चैत्र तेश्रो हप्ता प्रस्ताव गर्ने र कार्यशालामा प्रस्तुत गर्ने नीति, योजना, कार्यक्रम र वजेटको ढाँचा तयार गरी अध्यावधिक गर्ने | रश्मी पुतुवार २०८०१२१२ |
अध्यक्षज्यू समय अनुकुलता हेरी पत्राचारको तयारी । |
८ | नीति, नियम, निर्देशिकाः नीति, नियम, निर्देशिका एवं कार्यविधि संशोधनका लागी तीन महलेको ढाँचामा प्रस्ताव पठाउन सम्वन्धित सबैलाइ जानकारी गराउने । आम्दा नेपालले स्विकृत गरि सकेका नीति, नियम निर्देशिकाहरूलाइ क्रमवद्धरूपमा आम्दा नेपालको वेभसाइडबाट लगइन गरेर डाउनलोड गर्न मिल्ने गरी राख्ने व्यवस्था गर्ने । | अच्युत सापकोटा २०८०१२१२ |
|
९ | लेखा परिक्षण कार्ययोजनाः आ.व. २०७९/०८० को अन्तिम लेखा परिक्षण सम्पन्न गर्दा लेखा परिक्षकले दिएका सुझावहरूको कार्यान्वयनका लागी आवश्यक प्रवन्ध गर्ने । | रश्मी पुतुवार २०८०।१२।३० |
केन्द्रीय कार्यालयको समिक्षा सम्पन्न । अन्यको जारी । |
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | अनुगमन मुल्याङ्कनः आम्दा नेपालबाट जारी भएको कार्यविधि अध्यावधिक गर्ने, वार्षिक क्यालेण्डर तयार गर्ने, लेखा परीक्षण कार्य योजना तयार गर्ने । | रश्मी पुटुवार/अच्युत सापकोटा २०८१०११५ |
२ | बिमाः आम्दा नेपाल अन्तर्गतका कार्यालयहरूबाज जारी गरिएको बिमा पोलेसीको अध्यावधिक, दावी र दावी फर्छयौटका बिबरणहरू अध्यावधिक सहित माग गरि प्रतिवेदन तयार गर्ने । | अच्युत सापकोटा २०८१०११५ |
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | Merchant QR व्यवस्थापनः आम्दा अस्पतालको Merchant QR को व्यवस्थापनका लागि नयाँ QR Code श्रृजना गर्ने । | रश्मी पुतुवार २०८०।०१।१५ |
२ | उपकरण खरिद व्यव्स्थापनः आम्दा अस्प्तालको Generator, आम्दा मेची अस्पतालको लागि server एवं आम्दा नेपालको लागि Online UPS खरिदको कार्यलाइ प्राथमिकतासाथ कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरियो । | अच्युत सापकोटा २०८०।०१।१५ |
३ | आन्तरिक लेखा परिक्षणः आन्तरिक लेखा परिक्षणका लागि तय गरिएको सुची अनुरूप सम्बन्धित कार्यालयबाट विबरण प्राप्त भएको जानकारी गरियो । थप विस्तृत विबरणका लागि कार्य प्रारम्भ भएको र सफ्टवयरको अनुगमनका लागि कार्य प्रारम्भ भएको जानकारी गरियो । | उमेश प्रसाद आचार्य २०८०।०१।१५ |
३ | Rigo Software: आपूर्तिकर्ताले रिगो सफ्टवेयर (Accounting & Inventory) निरन्तर संचलान गर्न नसक्ने जानकारी भएकामा थप व्यवस्थापनका लागि कार्ययोजना सहित अव उपरान्त अगाडिको व्यवस्थापन गर्नेगरि प्रतिवेदन पेश गर्ने । |
रश्मी पुतुवार/राम बाबु देव
|
धन्यबाद !