जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।१२।०४ देखि २०८०।१२।१० गते सम्म (ई.सं. २०२४, १२ औं हप्ता) ।
साप्ताहिक अंक: १२/२०२४
१. साप्ताहिक समिक्षा बैठकको समय परिवर्तन ।
२. सहकार्य बैठक सम्पन्न ।
३. कदरपत्र प्राप्त ।
४. पदपूर्तिको विज्ञापन प्रकाशन ।
५. क्यालेन्डर छपाइका लागी आपूर्तिकर्ता छनौट ।
६. नियमित साप्ताहिक बैठक
क. अघिल्लो बैठकको समिक्षा ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । | अच्युत सापकोटा २०८०१२०१ |
जारी । |
२ | श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम टुङ्गोमा पुर्याउने । |
अच्युत सापकोटा
|
जारी । |
३ |
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने | अच्युत सापकोटा २०८१०१०१ |
जारी । |
४ | योजना र कार्यक्रमः आ.व. २०८१/०८२ का लागी योजना र कार्यक्रम तयार गर्न आवश्यक ढाँचा निर्धारण गरी पठाउने र चैत्र मसान्त भित्र एकिकृत विवरण पेश गर्ने | रश्मी पुतुवार २०८०१२३० |
जारी । |
५ | दर्ता नविकरणः दर्ता नविकरणको सुचि अध्यावधिक गर्ने र नविकरण हुन वाँकी देखिएमा सम्वन्धित कार्यालयलाइ ताकेता गर्ने । | उमेश प्रसाद आचार्य २०८०१२०१ |
जारी |
६ | पर्व तथा दिवसः आम्दा नेपालले मनाउनु पर्ने पर्व तथ दिवसहरूको सुचि अध्यावधिक गरी जानकारी गराउने | उमेश प्रसाद आचार्य २०८०१२०१ |
सम्पन्न |
७ | व्यवस्थापन कार्यशालाः व्यवस्थापन कार्यशालाका लागी चैत्र तेश्रो हप्ता प्रस्ताव गर्ने र कार्यशालामा प्रस्तुत गर्ने नीति, योजना, कार्यक्रम र वजेटको ढाँचा तयार गरी अध्यावधिक गर्ने | रश्मी पुतुवार २०८०१२१२ |
अध्यक्षज्यू समय अनुकुलता हेरी पत्राचारको तयारी । |
८ | नीति, नियम, निर्देशिकाः नीति, नियम, निर्देशिका एवं कार्यविधि संशोधनका लागी तीन महलेको ढाँचामा प्रस्ताव पठाउन सम्वन्धित सबैलाइ जानकारी गराउने । आम्दा नेपालले स्विकृत गरि सकेका नीति, नियम निर्देशिकाहरूलाइ क्रमवद्धरूपमा आम्दा नेपालको वेभसाइडबाट लगइन गरेर डाउनलोड गर्न मिल्ने गरी राख्ने व्यवस्था गर्ने । | अच्युत सापकोटा २०८०१२१२ |
|
९ | लेखा परिक्षण कार्ययोजनाः आ.व. २०७९/०८० को अन्तिम लेखा परिक्षण सम्पन्न गर्दा लेखा परिक्षकले दिएका सुझावहरूको कार्यान्वयनका लागी आवश्यक प्रवन्ध गर्ने । | रश्मी पुतुवार २०८०।१२।३० |
केन्द्रीय कार्यालयको समिक्षा सम्पन्न । अन्यको जारी । |
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | सुचना, प्रकाशन र संग्रहः आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रकाशन गरेका सुचना, प्रकाशन एवं विभिन्न सञ्चारमाध्यमहरूमा आम्दा नेपाल सम्वन्धि जुनसुकै प्रकारको आलेख प्रकाशन भएकोमा संग्रह गरी व्यवस्थित भण्डारण गर्ने । | अच्युत सापकोटा २०८१०११५ |
२ | योजना र कार्यक्रमः आम्दा नेपालले निर्धारण गरेको योजना तथा कार्यक्रमको कार्यान्वयन स्थिति संकलन गरी चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने । | रश्मी पुतुवार २०८१०११५ |
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | Rigo Software: आपूर्तिकर्ताले रिगो सफ्टवेयर (Accounting & Inventory) निरन्तर संचलान गर्न नसक्ने जानकारी भएकामा थप व्यवस्थापनका लागि कार्ययोजना सहित अव उपरान्त अगाडिको व्यवस्थापन गर्नेगरि प्रतिवेदन पेश गर्ने । |
रश्मी पुतुवार/राम बाबु देव
|
२ | कार्यशाला गोष्ठीः आम्दा नेपालको कार्यशाला गोष्ठी मिति २०८०।१२।२२देखि २४ सम्म, चितवनमा गर्न आवश्यक व्यवस्था मिलाउन पत्राचार गर्ने । |
अच्युत सापकोटा
|
३ | क्यालेण्डर छपाइः क्यालेण्डर छपाइका लागि आवश्यक व्यवस्थापन गर्ने |
राम बाबु देव
|
४ | औषधी उपचार व्यवस्थाः औषधी उपचार सुविधा बापत कर्मचारीले सामाजिक सुरक्षा कोष एवं आम्दा नेपालबाट पाउने शत प्रतिशत सुविधाका लागि आम्दाको सफ्टवेयरमा आवश्यक व्यवस्था गर्ने । |
रश्मी पुतुवार/ अच्युत सापकोटा/ राम बाबु देव
|
५ | क्यान्सर परियोजनाः क्यान्सर परियोजना तत्काल सुचारू गर्न गोकर्णेश्वर नगरिपालिकासंग बजेट र कार्यक्रममा छलफल गरि संशोधन सहित संझैता गर्ने । |
सिर्जना श्रेष्ठ
|
६ | सफ्टवेयरमा पहुँचः के.का. का आन्तरिक लेखा परिक्षकलाइ आम्दा नेपाल अन्तर्गत संचालित सफ्टवेयरमा हेर्न सक्ने गरि पहुँच हुने व्यवस्था मिलाउने । |
राम बाबु देव
|
७. गतहप्ताका गतिविधिका तस्विरहरू
![]() |
कदरपत्र_नौमुले गाउँपालिका_२०८०१२०४ |