Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-03-25
Expiry Date: 2024-03-31

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।१२।१२ गते, सोमवार
(अवधि वि.सं. २०८०।१२।०५ देखि २०८०।१२।११ सम्म । इ.सं. २०२४, १२ औं हप्ता)

 
 १. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् द्वारा नियमित अनुगमन तथा निरिक्षण २०८०
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा सञ्चालित कार्यक्रमहरूको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् द्वारा नियमित अनुगमन तथा निरिक्षण सम्पन्न भएको छl
 
२. सञ्चालित कार्यक्रमहरूको नविकरण २०८१/०८२
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सूचनानुसार सञ्चालित कार्यक्रमहरूको शैक्षिक सत्र २०८१/०८२ को लागि CTEVT को Website: www.ctevt.org.np मा राखिएको नविकरण फाराम भरी http:\tinyurl.com/ctevt8182 मा दाखिला सम्पन्न भएको छ।
 
३. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
 
४. क्लिनिकल पोष्टिङ्ग
नर्सिङ्ग कार्यक्रम दोश्रो र तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको पाठ्यक्रममा आधारित  क्लिनिकल पोष्टिङ्ग निरन्तर सञ्चालन भइरहेको छ।
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.