Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2021-03-30
Expiry Date: 2021-04-05

Weekly News (W12_20210312_103_SCWH )  
 
१. मिति २०७७ चैत्र १० गते आम्दा नेपाल, सिद्दार्थ बाल तथा महिला अस्पताल र नेपाल स्वास्थ्य अनुसन्धान परिषद वीच यस अस्पतालमा परिषदको कार्यालय स्थापना र संचालन सम्बन्धमा एक कार्यक्रम वीच सम्झौता सम्पन्न भयो ।
२. 
मिति २०७७ साल १२ गते स्टाफ नर्स तथा मेडिकल अधिकृत पदको लागी लिखित परिक्षा सम्पन्न भयो । सो लिखित परिक्षामा ५६ जना जना र मेडिकल अधिकृत ५ जना प्रशिक्षार्थिहरुको  सहभागीता थियो ।
३. मिति २०७७ चैत्र १३ गते शुक्रवार साप्ताहिक सरसफाई सम्बन्धि कार्य सम्पन्न गरियो ।
४. नेपाल परिवार कल्याण महाशाखा र यस अस्पताल वीच Robson Classification सम्बन्धि बैठक सम्पन्न भयो ।
५. मिति २०७७ चैत्र १३ गते आर्थिक बर्ष २०७७।७८ को अर्धबार्षिक अडिट सम्पन्न भयो । साथै अडिटर र अस्पताल प्रशासन वीच आजै Exit Meeting सम्पन्न भयो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.