जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१२।०५ गते, सोमबार
अवधिः वि.सं. २०८०।११।२७ देखि २०८०।१२।०३ गते सम्म (ई.सं. २०२४, ११ औं हप्ता) ।
साप्ताहिक अंक: ११/२०२४
१. कार्यकारिणी समितिको छैटौं बैठक सम्पन्न ।
- कर फर्स्यौट
- अस्पताल प्रमुखको जिम्मेवारी
- बैंक खाता सञ्चालनको हस्ताक्षर परिवर्तन
- राजीनामा
- श्रम अदालतको फैसला कार्यान्वयन
- कार्यकारिणी बैठकको प्रवन्ध
- वजेटको व्यवस्थापन
- खरिद तथा निर्माण स्विकृति
- आन्तरिक लेखा परिक्षकलाइ सुविधा प्रदान गर्ने
- परामर्शदाताको प्रतिवेदन
- स्टाम्पमा एकरूपता
- कर्मचारी नियुक्ति
- कर्मचारी दरवन्दी थप
३. आन्तरिक लेखा परिक्षण शाखा स्थापना ।
३. परामर्शदाता छनौट
४. कर्मचारी छनौटको नतिजा प्रकाशन
५. दरभाउ आव्ह्रान
६. लेखापरिक्षण सुझाव कार्यान्वयन प्रगति समिक्षा
७. स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण परियोजना
८. नियमित साप्ताहिक बैठक
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । | अच्युत सापकोटा (२०८०१२०१) |
जारी । |
२ | श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम टुङ्गोमा पुर्याउने । |
अच्युत सापकोटा
|
जारी । |
३ | जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने | अच्युत सापकोटा २०८१०१०१ |
जारी । |
४ | योजना र कार्यक्रमः आ.व. २०८१/०८२ का लागी योजना र कार्यक्रम तयार गर्न आवश्यक ढाँचा निर्धारण गरी पठाउने र चैत्र मसान्त भित्र एकिकृत विवरण पेश गर्ने | रश्मी पुतुवार २०८०१२३० |
जारी । |
५ | दर्ता नविकरणः दर्ता नविकरणको सुचि अध्यावधिक गर्ने र नविकरण हुन वाँकी देखिएमा सम्वन्धित कार्यालयलाइ ताकेता गर्ने । | उमेश प्रसाद आचार्य २०८०१२०१ |
जारी |
६ | पर्व तथा दिवसः आम्दा नेपालले मनाउनु पर्ने पर्व तथ दिवसहरूको सुचि अध्यावधिक गरी जानकारी गराउने | उमेश प्रसाद आचार्य २०८०१२०१ |
जारी |
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ | व्यवस्थापन कार्यशालाः व्यवस्थापन कार्यशालाका लागी चैत्र तेश्रो हप्ता प्रस्ताव गर्ने र कार्यशालामा प्रस्तुत गर्ने नीति, योजना, कार्यक्रम र वजेटको ढाँचा तयार गरी अध्यावधिक गर्ने | रश्मी पुतुवार |
२०८०१२१२ |
२ | नीति, नियम, निर्देशिकाः नीति, नियम, निर्देशिका एवं कार्यविधि संशोधनका लागी तीन महलेको ढाँचामा प्रस्ताव पठाउन सम्वन्धित सबैलाइ जानकारी गराउने । आम्दा नेपालले स्विकृत गरि सकेका नीति, नियम निर्देशिकाहरूलाइ क्रमवद्धरूपमा आम्दा नेपालको वेभसाइडबाट लगइन गरेर डाउनलोड गर्न मिल्ने गरी राख्ने व्यवस्था गर्ने । | अच्युत सापकोटा |
२०८०१२१२ |
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | कृतज्ञता प्रकटः आम्दा नेपाल, केन्द्रीय कार्यालयमा नियमित रूपमा सोमवार विहान ९ वजे वस्ने साप्ताहिक समिक्षा बैठकमा भर्चुअल माध्यमबाट जोडिनु भएकोमा अध्यक्ष डा. सुनु दुलाललाइ हार्दिक कृतज्ञता प्रकट गरियो । अध्यक्षज्यूको निर्देशन वमोजिम अव उप्रान्त अर्को व्यवस्था नहुन्जेल साप्ताहिक समिक्षा बैठक प्रत्येक सोमवार विहान १० वजे प्रारम्भ गर्ने निर्णय गरियो | सुदेश रेग्मी |
२०८०।१२।१२ |
२ | लेखा परिक्षण कार्ययोजनाः आ.व. २०७९/०८० को अन्तिम लेखा परिक्षण सम्पन्न गर्दा लेखा परिक्षकले दिएका सुझावहरूको कार्यान्वयनका लागी आवश्यक प्रवन्ध गर्ने । | रश्मी पुतुवार |
२०८०।१२।३० |
३ |
|
धन्यबाद !