जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।२८ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।२० देखि २०८०।११।२६ गते सम्म (ई.सं. २०२४, १० औं हप्ता) ।
साप्ताहिक अंक: १०/२०२४
१. क्यान्सर परियोजनाको अन्तिम प्रतिवेदन सार्वजनिक ।
२. शिलवन्दी प्रस्ताव मूल्याङ्कन ।
३. परियोजनाको अनुगमन प्रतिवेदन प्राप्त ।
४. नियमित साप्ताहिक बैठक
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । | अच्युत सापकोटा (२०८०१२०१) |
जारी । |
२ | श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम टुङ्गोमा पुर्याउने । | अच्युत सापकोटा
|
जारी । |
३ | फोटो संकलनः आम्दा नेपालको वि.सं. २०८१ को भित्तेपात्रो छाप्न आवश्यक मासिक उत्कृष्ट फोटोहरु सबै कार्यालयहरुबाट संकलन गर्ने । | रामबाबु देव (२०८०११२५) |
सम्पन्न । |
४ | जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने | अच्युत सापकोटा २०८१०१०१ |
जारी । |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ | योजना र कार्यक्रमः आ.व. २०८१/०८२ का लागी योजना र कार्यक्रम तयार गर्न आवश्यक ढाँचा निर्धारण गरी पठाउने र चैत्र मसान्त भित्र एकिकृत विवरण पेश गर्ने | रश्मी पुतुवार |
२०८०१२३० |
२ | दर्ता नविकरणः दर्ता नविकरणको सुचि अध्यावधिक गर्ने र नविकरण हुन वाँकी देखिएमा सम्वन्धित कार्यालयलाइ ताकेता गर्ने । | उमेश प्रसाद आचार्य |
२०८०१२०१ |
३ | पर्व तथा दिवसः आम्दा नेपालले मनाउनु पर्ने पर्व तथ दिवसहरूको सुचि अध्यावधिक गरी जानकारी गराउने | उमेश प्रसाद आचार्इ |
२०८०१२०१ |
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | जिम्मेवारी फेरवदल तथा वाँडफाँडः केन्द्रीय कार्यालयका शाखा प्रमुखको जिम्मेवारी निम्नानुसार तय गरिएको छ ।
|
अच्युत सापकोटा |
२०८०१२०१ |
घन्यबाद !