Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-03-09
Expiry Date: 2020-03-16

आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
  
News of the week.
 
 
Weekly News (W10_202000309_103_SCWH ) (2076/11/18 to 2076/11/24)
 
मिति २०७६ साल फाल्गुण २३ गते,  सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलले आर्थिक बर्ष २०७६।७७ अर्धबार्षिक समिक्षा बैठक अस्पतालका निमित्त निर्देशक डा. केशव राज शर्मा ज्यू को अध्यक्षता सम्पन्न भयो । यस समिक्षा बैठकमा २०७६ साल श्रावण १ गते देखि पौष मसान्त सम्मको मेडिकल प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा अन्य गतिविधि लगायतमा जिम्मेवार कर्मचारीहरुले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस प्रतिवेदनमा छलफल भई आवश्यक सुझावहरु कर्मचारीहरुले दिएका थिए । यसको अलावा आगामी ६ महिनामा कार्य योजना समेत प्रस्तुत भएको थियो । त्यस समिक्षा बैठकमा सहभागी कर्मचारीहरुले समिक्षा बैठक प्रत्येक ३।३ महिनामा गर्नु पर्ने सुझाब समेत प्राप्त भएको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.