Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2020-03-04
Expiry Date: 2020-03-16

मितिः २०७६।११।२१

साप्ताहिक समाचार
१. सुचीकृत सम्पन्न
प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालय अन्तरगतको सामाजिक विकास महाशाखामा आम्दा नेपाल सुचीकृत भएको छ ।
 
२. अनुगमन तथा मुल्याङ्कन प्रतिवेदन
आम्दा नेपालका कार्यकारिणी  सदस्य, डा. हरिष चन्द्र उप्रती र आम्दा नेपालका सदस्य डा. नारायण बहादुर बस्नेतले मिति २०७६।१०।२५ गते देखि गर्नु भएको चार दिने सिद्धार्थ बाल तथा महिला अस्पताल,बुटवलको अनुगमन तथा मुल्याङ्कनको प्रतिवेदन प्राप्त भएको छ ।
 
३. हाजिर हुने सूचना
डा. रूपेश रोशनलार्इ आम्दा नेपालको सेवामा पुनर्बहालीका लागि हाजिर हुन आउन भनि मिति २०७६।११।१६ मा सात दिनको म्याद दिइ सूचना प्रकाशन गरिएको छ ।
 
धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.