Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-01-06
Expiry Date: 2025-01-12

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०९।२२ गते, सोमवार
(अवधि वि.सं. २०८१।०९।१७ देखि २०८०।०९।२१ सम्म । इ.सं. २०२४, १ हप्ता)
 
१. निरन्तर कक्षा संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८१/०८२ का भर्ना भएका नर्सिङ्ग, सामान्य चिकित्सा,ल्याव टेक्नोलोजी, र फिजियोथेरापी अन्तर्गत प्रथम, दोश्रो र तेश्रो वर्षका विद्यार्थीहरुको पठनपाठन निरन्तर रुपमा संचालन भईरहेको छl
 
२. सामुदायिक फिल्ड भ्रमण
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा अध्ययनरत नर्सिंग पहिलो वर्षका ४० जना विद्यार्थीहरुलाई बुद्ध टोल-१, दमक नगरपालिका, झापामा सामुदायिक फिल्ड भ्रमण कार्यक्रम सम्पन्न भएको छ।
 
३. आन्तरिक परीक्षा संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा शैक्षिक सत्र २०८१/२०८२ मा अध्ययनरतसामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र फिजियोथेरापी पहिलो वर्षका विद्यार्थीहरुको मिति २०८१/०९/१६ गते र मेडिकल ल्याव टेक्नोलोजी दोश्रो वर्षका विद्यार्थीहरुको मिति २०८१/०९/२१ गते देखि पहिलो आन्तरिक परीक्षा शुरू भएको छ |
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.