जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।२१ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।१३ देखि २०८०।११।१९ गते सम्म (ई.सं. २०२४, ०९ औं हप्ता) ।
साप्ताहिक अंक: ०९/२०२४
१. समाज कल्याण परिषद्को अनुगमन ।
२. शिलवन्दी प्रस्ताव बुझाउने अन्तिम मिति संशोधन ।
३. दाँत उपचार सम्वन्धि सरसामान खरिदका लागी दरभाउ आव्ह्रान ।
४. कर्मचारी छनौटका लागी प्रारम्भिक छनौट ।
५. निर्मल लामा स्मृति प्रतिष्टानबाट प्राप्त सहयोग हस्तान्तरण ।
६. विस्तारित सेवाको लागी प्रस्ताव प्राप्त ।
७. परामर्शदाताको निरिक्षण भ्रमण
८. नियमित साप्ताहिक बैठक
बि. सं. २०८०।११।२१ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । | अच्युत सापकोटा | जारी । |
२ | श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम टुङ्गोमा पुर्याउने । | अच्युत सापकोटा (२०८०११३०) |
जारी |
३ | फोटो संकलनः आम्दा नेपालको वि.सं. २०८१ को भित्तेपात्रो छाप्न आवश्यक मासिक उत्कृष्ट फोटोहरु सबै कार्यालयहरुबाट संकलन गर्ने । | रामबाबु देव (२०८०११२५) |
जारी । |
४ | विवरण वेवसाईट राख्नेः आर्थिक कारोवार सँग सम्बन्धित जानकारी र विवरण आम्दा नेपालको वेभ साईटबाट हेर्न मिल्ने गरी सुरक्षित राख्न आवश्यक व्यबस्था गर्ने । | रामबाबु देव (२०८०११२५) |
तोकिएका पदाधिकारीहरूले हेर्न मिल्ने गरी वेभसाइडमा सुरक्षित गरि काम सम्पन्न । |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ | जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने | अच्युत सापकोटा |
२०८१०१०१ |
|
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | आन्तरिक लेखा परिक्षकका लागी छुट्टै कार्यस्थलको व्यवस्था गर्ने | अच्युत सापकोटा |
२०८०१२०१ |
२ |
|
||
३ |
|
धन्यबाद !