Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-02-27
Expiry Date: 2023-03-05

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा

साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।११।१५ गते
(अवधि वि.सं. २०७९।११।०९  देखि २०७९।११।१५ सम्म । ई.सं. २०२३, ८ औं हप्ता)

 
१. आम्दा अस्पतालमा ४२ दिने OTTM तालिम सन्चालन सुरु भएको छ ।
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०७९।११।१४ देखी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NHTC को support मा प्रदेश १ कै पहिलो "OTTM-Operation theatre technique and Management" तालिम/कार्यक्रम यस आम्दा अस्पतालको तालिम हल,  दमकमा सुरु भएको छ l उक्त तालिमको उद्घाटन NSI को निर्देशक श्री अर्चना अमात्य ले गर्नु भएको थियो, साथै उक्त कार्यक्रममा NSI को तालिम अधिकृत श्री अर्पना बि.सी. कलौनी र PHTC बाट निर्देशक रोहित पाण्डे र जनस्वास्थ  निरीक्षक बिनोद खनाल र आम्दा अस्पतालबाट डा. नबिन ढकाल, सुमन कुमार नेपाल, भिम धमला, टिका सुबेदी र पुनम गौरोले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l ४२ दिनसम्म संचालन हुने उक्त तालिमले Operation Theatre सम्बन्धि तालिम संचालन गर्ने OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो ।

 
                       OTTM Training AMDA, Damak_20791114

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.