जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।११।०७ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।२९ देखि २०८०।११।०५ गते सम्म (ई.सं. २०२४, ०७ औं हप्ता) ।
साप्ताहिक अंक: ०७/२०२४
१. निर्माण कार्यका लागी सूचना प्रकाशन ।
२. परामर्शदाताका लागी प्रस्ताव मागको सूचना प्रकाशन ।
३. शैक्षिक कार्यक्रम व्यबस्थापन हस्तेपुस्तिका ।
४. समझदारी हस्ताक्षर ।
५. आम्दा नेपालका नव निर्वाचित अध्यक्षको भ्रमण ।
६. विज्ञापन प्रकाशन ।
- Pediatric Cardiologist (SCWH, Butwal)
- Gynecological Onclologist (SCWH,Butwal)
- Officer (Radiography Instructor, AIHS, Damak)
- Assistant (Admin/Finance, AIHS, Damak)
बि. सं २०८०।११।०७ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | कार्यक्रम स्वीकृति अध्यावधिक गर्ने । | अच्युत सापकोटा २०८०११२५ |
सम्पन्न (समाज कल्याण परिषद्मा प्रस्तावना दर्ता भएको) |
२ | नागरिक वडापत्र | २०८०११२५ उमेश प्रसाद आचार्य |
सम्पन्न |
३ | ढाँचा तथा मापदण्ड | २०८०११२५ सुदेश रेग्मी |
सम्पन्न |
४ | PIN and Documentation | २०८०११२५ रामबाबु |
सम्पन्न |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ | स्थानिय व्यबस्थापन समिति अध्यावधिक गर्नेः यस विचमा स्थानिय व्यबस्थापन समितिमा कुनै परिवर्तन भएकोमा सो को विवरण र बैठक सम्पन्न भएको भए अध्यावधिक गर्ने । | उमेश प्रसाद आचार्य |
२०८०१२०१ |
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | सिमकार्ड खरिद गर्नेः आम्दा नेपालले दिने सेवामा लाग्ने शुल्क QR-Code मार्फत लिन, ICT मा प्रयोग गर्न र विदेशी पाउनाहरुलाई प्रयोग गर्न दिने गरि जम्मा तीन थान सिमकार्ड खरिद गर्ने । | उमेश प्रसाद आचार्य |
२०८०१२०१ |
धन्यबाद !