Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-02-14
Expiry Date: 2023-02-19

आम्दा नेपाल
आम्दा अस्पताल

खरखरे, दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।११।०२ गते
(अवधि वि.सं. २०७९।१०।२४  देखि २०७९।११।०२ सम्म । ई.सं. २०२३, ६ औं हप्ता)
१. तालिममा सहभागी पठाइएको बारे ।
श्री स्वास्थ्य तालिम केन्द्र, प्रदेश १, धनकुटाको आयोजनामा मिति २०७९/१०/२२ देखि २०७९/१०/२७ गते सम्म BPKIHS, धरान  मा संचालन भएको "पाठेघरको मुखको क्यान्सर  पहिचानका लागी थर्मोकोगुलेसन" तालिममा यस आम्दा अस्पताल, दमकबाट डा. राजु प्रसाद शाह (सि. कन्सल्टेन्ट, गाइने) र टिका सुबेदी (नर्शिंङ आधिकृत) ले तालिममा सहभागिता जनाउनु भयो, उक्त कार्यक्रमले आम्दा अस्पतालमा प्रदान गरिएको तालिम बाट पाठेघरको मुखको क्यान्सर  पहिचान गर्ने साथै थर्मोकोगुलेटर मेसिन संचालन गर्न सिक्ने/सिकाउन र मेसिन संचालन गर्न सहयोग पुर्याउने, तालिममा सहभागी टिका सुबेदीले जानकारी दिनुभयो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.