आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।१०।१७ देखि २०७९।१०।२३ सम्म । ई.सं. २०२३, ५ औं हप्ता)
१. | अर्धबार्षिक कार्यशाला गोस्टि सफल सम्पन्न भएको । |
यस आम्दा अस्पताल दमकको आयोजनामा संचालन गरिएको एक दिने अर्धबार्षिक कार्यशाला गोस्टि मिति २०७९/१०/२१ गते चपेटि, इलाममा सम्पन्न भएको छ l उक्त कार्यक्रममा यस आम्दा अस्पताल, दमकको सम्पुर्ण कर्मचारीहरुको सहभागीको रहेको थियो कार्यक्रममा विभिन्न चरणमा staff हरुलाई कार्यक्रममा सहभागिता गराइएको थियो, उक्त कार्यक्रममा डा. प्रकाश शर्मा, सुमन नेपाल, भिम धमला ले कार्यक्रम बारे प्रकाश पार्नुभयो । उक्त कार्यक्रमले आम्दा अस्पतालको staff Management मा थप स्तर उन्नति हुने र त्यसले दीर्घकालीन रणनीति तयार गर्न सहयोग पुर्याउने, उक्त तालिमको सहभागी तथा speaker डा. प्रकाश शर्माले जानकारी दिनुभयो । |
