Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-01-29
Expiry Date: 2024-02-03

आम्दा नेपाल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान

बुटवल, रुपन्देही
 
प्रकाशन मितिः २०८०।१०।१५ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।०७ देखि २०८०।१०।१४ सम्म । इ.सं. २०२४, ४ हप्ता)
 
१. स्वागत तथा सपथ ग्रहण कार्यक्रम
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलमा  शैक्षिक सत्र २०८०/०८१ का भर्ना भएका  नया विद्यार्थीहरुको स्वागत तथा , नर्सिंग  विद्यार्थीहरुको सपथ ग्रहण कार्यक्रम मिति २०८०.१०.१२ गतेका दिन भव्यताका साथ सपन्न भयो उक्त कार्यक्रमका प्रमुख अथिति बुटवल उपमहानगर पालिकाका मेयर श्री खेलराज पाण्डे ज्यू साथै बिशिष्ठ अथिति Tansen School Health Science, Palpa  का प्राचार्य शकुन्तला थान्जुज्यू,  सि.बा.म. अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालज्यू, विभिन्न  संघ सस्थाबाट पाल्नु भएका  अतिथीज्यूहरु, चिकित्सकज्यूहरु, शिक्षकज्यूहरु , सि. बा.म, अस्पतालका कर्मचारीज्यूहरु तथा यस प्रतिष्ठानका कर्मचारीज्यूहरु साथै अध्ययनरत नया विद्यार्थीहरुको उल्लेखनिय सहभागीता रहयो |

२. हिउँदे विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी तथा शैक्षिक कर्मचारीहरूलाइ मिति २०८० माघ १४ गते देखि मिति २०८० माघ २० गते सम्म हिउँदे विदा दिइएको छ। मिति २०८० माघ २१ गते देखि पुनः पठनपाठन निरन्तर रुपमा संचालन हुनेछ l
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.