Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-01-29
Expiry Date: 2024-02-04

आम्दा नेपाल
आम्दा मेची अस्पताल 
मेचीनगर १०, धुलावारी, झापा
 
प्रकाशन मितिः २०८०।१०।१५ गते, सोमवार
(अवधि वि.सं. २०८०।१०।०८ देखि २०८०।१०।१४ सम्म । इ.सं. २०२४, ४ औं हप्ता)

 
१. अस्पतालको पहिलो तलाको प्रयोग  तथा व्यवस्थापन सम्बन्धमा l 
आम्दा मेची अस्पताल धुलावारी झापाको पहिलो तलालाई प्रयोग गर्न अन्तरंग विभागको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ l

२. स्वास्थ्य शिविर संचालन सम्बन्धमा l 

मेचीनगर नगरपालिका, ९ नम्बर वडा कार्यालयको आयोजनामा यस अस्पतालमा फाल्गुण पहिलो साता देखि जेष्ठ नागरिकहरुलाई लक्षित गरि स्वास्थ्य शिविर संचालन गर्न वडा कार्यालय तथा आम्दा मेची अस्पताल विच वैठक सम्पन्न भएको छ l उक्त शिविरमा विशेषज्ञ स्वास्थ्य सेवा आम्दा मेची अस्पतालले निशुल्क उपलब्ध गराउने साथै आवश्यक औषधीको प्रबन्ध अस्पतालको तर्फबाट मिलाउने समेत गर्ने सहमति गरियो l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.