Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-01-29
Expiry Date: 2024-02-05

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।१५ गते
(अवधि वि.सं. २०८०।१०।०८  देखि २०८०।१०।१४ सम्म । ई.सं. २०२४, ०४ औं हप्ता)

१. आम्दा अस्पतालमा 5th Batch, ४२ दिने OTTM तालिम सन्चालन सुरु भएको छ ।
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८०।१०।११ देखी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NHTC को support मा "OTTM-Operation theatre technique and Management" को 5th Batch तालिम/कार्यक्रम यस आम्दा अस्पतालको तालिम हल,  दमकमा सुरु भएको छ l उक्त तालिमको उद्घाटन Medical Superintendent डा. प्रकाश शर्मा ले गर्नु भयको थियो उक्त कार्यक्रममा डा. नबिन ढकाल, डा. शिखर कट्टेल, पुनम गौरो(मेट्रोन) र टिका सुबेदी(तालिम अधिकृत) ले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l उक्त तालिम मा विभिन्न अस्पताल बाट र आम्दा अस्पताल  बाट एक एक जना गरी जम्मा ७ जनाले तालिममा सहभागीता जनाउनु भयको छ l ४२ दिनसम्म संचालन हुने उक्त तालिमले Operation Theatre सम्बन्धि जानकारी प्रदान गर्ने OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो ।

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.