जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।१०।०७ देखि २०८०।१०।१३ गते सम्म (ई.सं. २०२४, ०४ औं हप्ता) ।
साप्ताहिक अंक: ०४/२०२४
१. भुटानी शरणार्थी सहायता परियोजना संझौता
२. आम्दा नेपाल कार्यकारिणी समितिको बैठक सम्पन्न ।
१.२ आम्दा मेची अस्पतालको बैंक खाता सञ्चालनको हस्ताक्षर परिवर्तन ।
१.३ आम्दा नेपाल मातहतका कार्यालयहरूको प्रयोजनका लागी खोलिएका बैंक खाताहरूबाट विद्धुतिय माध्यमबाट बैंकिङ्ग कारोवार सञ्चालन ।
१.४ कार्यविधि संशोधन तथा स्विकृत ।
१.५ भुटानी शरणार्थी सहायता परियोजना संझौता स्विकृत ।
१.६ पदपुर्ति तथा खरिद समिति समिति पुनर्गठन ।
१.७ एक लाख भन्दा माथिको पूँजीगत खर्चका लागी पूर्व स्विकृति।
१.८ दोश्रो पटकको लिलाम बिक्री प्रकृयामा कर्मचारी समेतले भाग लिन सक्ने ।
१.९ केन्द्रिय कार्यालयको सभाहल निर्माण ।
१.१० आम्दा मेची अस्पतालमा विषेश सेवा करारमा कर्मचारी नियुक्त ।
१.११ स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको स्विकृत कार्यक्रम र बजेट अनुमोदन ।
१.१२ स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको स्विकृत दरबन्दी अनुमोदन ।
क. खरिद उपसमिति
१. मूख्य प्रशासकः पदेन संयोजक
२. लेखा शाखा प्रमुखः पदेन सदस्य
३. खरिद/भण्डार शाखा प्रमुख कर्मचारीः पदेन सदस्य
ख. पदपूर्ति उपसमिति
१. मूख्य प्रशासकः पदेन संयोजक
२. जनशक्ति व्यवस्थापन शाखा प्रमुख कर्मचारीः पदेन सदस्य
४. लिखित परिक्षा तथा अन्तरवार्ता सम्पन्न ।
५. माननीय अर्थ मन्त्रीसँग भेटघाट ।
६. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।१०।१५ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | आन्तरिक तालिमः आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने । |
|
|
२ | श्रम परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने |
अच्युत सापकोटा |
|
३ | सामाजिक परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने । |
अच्युत सापकोटा |
|
४ | विमा अध्यावधिकः आम्दा नेपालमा कार्यरत कर्मचारी तथा संस्थाको सम्पत्तिको आवश्यकता अनुसार विमा अध्यावधिक गर्ने । | पुण्यलाल महत्तो |
|
५ | संझौता र समझदारीहरु अध्यावधिकः आम्दा नेपालले विभिन्न दातृ संस्था, स्थानिय वा आपुर्तिकर्ताहरु सँग गरेका समझदारी तथा संझौताहरु अध्यावधिक गर्ने । | अच्युत सापकोटा |
|
६ | ढाँचा लागु गर्नेः आम्दा नेपालका नीतिनियम, कार्यविधिमा रहेका विभिन्न ढाँचाहरु अध्यावधिक भए बमोजिम प्रयोगमा ल्याउने र सोहि बमोजिमको जिम्मेवारी सम्बन्धित युनिटलाई हुने व्यबस्था कायम गर्ने । | उमेश आचार्य |
तयार भइ सकेका ढाँचाहरु लागु गर्न पत्राचार गर्ने । |
७ | असुल उपर गर्नेः आम्दा नेपालले अवकाश दिएको पुर्व कर्मचारी श्री तारा थापाको नाममा रहेको दायित्व ३० दिन भित्र फरफारक गर्न प्रत्राचार गर्ने र समयमा फरफारक हुन नसकेमा कानुनी उपचारमा जान कार्य समितिमा शिफारिस गर्ने । | अच्युत सापकोटा |
|
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ | कार्य समितिका बैठकका निर्णयहरुको कार्यान्वयन |
|
|
२ | नीति, नियम, कार्यविधि तथा निर्देशिका | ||
३ | कर विवरण अध्यावधिक गर्ने | ||
४ | खरिद संझौता एवं समझदारी अध्यावधिक गर्ने | ||
५ | नियमित निरिक्षण र मरमत संभार गर्ने |
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | आम्दा नेपाल अन्तर्गतका सम्पुर्ण कार्यालयमा Static QR कोडबाट भुक्तानी गर्ने व्यबस्था मिलाउने । |
|
|
२ | अस्पताल सफ्टवेयरको भुक्तानीका लागि आवश्यक प्रतिवेदनहरुको संकलन गर्ने । |
|
|
३ |
|
घन्यबाद !