Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-30
Expiry Date: 2023-02-05

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।१६ गते
(अवधि वि.सं. २०७९।१०।१०  देखि २०७९।१० ।१६ सम्म । ई.सं. २०२३, चाैथो हप्ता)
१. तालिममा सहभागी पठाइएको बारे ।
श्री दमक नगरपालीकाको को आर्थिक सहयोगमा FPAN, चाराली, झापाको आयोजनामा मिति २०७९/१०/०२ गते देखी २०७९/१०/०९ गते सम्म FPAN, चारालीमा संचालन भएको Implant Training/तालिममा यस आम्दा अस्पताल, दमकबाट उषा कोइराला (स्टाफ नर्स) ले सहभागीको रुपमा कार्यक्रममा सहभागिता जनाउनु भयो, उक्त कार्यक्रममा कल्पना भट्टराई र प्रकृति बास्तोलाले कार्यक्रम बारे प्रकाश पार्नुभयो । उक्त कार्यक्रमले आम्दा अस्पतालको स्तर उन्नति को लागी Implant insertion and removal  गर्न सिक्ने र त्यसका side effect Management गर्न सहयोग पुर्याउने, तालिममा सहभागी उषा कोइरालाले जानकारी दिनुभयो ।
 
धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.