Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2021-02-01
Expiry Date: 2021-02-07

Weekly News (W04_20210201_103_SCWH )  
 
सि.बा.म. अस्पताल बुटवल मिति २०७७।१०।१६ गते,
१. जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनमा मिति २०७७।१०।१६ र १७ गते सम्म २ दिने जिल्ला स्तरिय  मातृ तथा पेरिनेटल मुत्यू निगरानी प्रतिकार्य (MPDSR) समिक्षा तथा अभिमुखिकरण कार्यक्रममा यस अस्पतालबाट  डा. शर्मिला शर्मा, गाईनोकोलोजिष्ट, श्री शुशिला विश्वकर्मा, मेट्रोन, श्री हेमन्ती चौधरी, मेडिकल रेकर्डर  सहभागी हुनु भएको  छ। 

२. लुम्बिनि प्रदेश स्वास्थ्य निर्देशनालयको पहलमा र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनमा  यहि मिति २०७७।१०।१६ गतेका दिन कोभिड १९ बिरुध्दको खोप लगाउने  ( Covishield 4120Z004 Vaccinator )तालिममा यस अस्पतालबाट  डा. अनमोल बन्धु कार्की   मेडिकल अधिकृत,श्री सरस्वती देवकोटा ,सि. अ.न.मि.श्री ईन्दु भट्टराई ,सि.एम.ए. र श्री सिता बस्याल  नर्स एड सहभागी  हुनु भएको  थियो ।  कोभिड बिरुध्दको खोप यस अस्पताललाई खोप केन्द्र ताोकि छिटै नै खोप लगाउने कार्यक्रम रहेको छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.