सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०९।२९ देखि २०८०।१०।०६ गतेसम्म (ई.सं. २०२४, ०३औं हप्ता) ।
साप्ताहिक अंक: ०३/२०२४
१. आन्तरिक व्यवस्थापन समिति बैठक
- आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि कर्मचारी व्यवस्थापन सम्बन्धमा
- कार्यसम्पादन मूल्यांकन सम्बन्धमा
- अवलोकन भ्रमणका लागि टोलि पठाउने सम्बन्धमा
- स्क्र्याप व्यवस्थापन सम्बन्धमा
- क्यान्टिन निर्माण सम्बन्धमा
- मेटरनिटि ब्लक मर्मत सम्बन्धमा
- सुरक्षाकर्मी तथा सफाईकर्मी आपूर्तिका लागि बोलपत्र आव्हान गर्ने सम्बन्धमा
- एम्बुलेन्सको लगतकट्टाका लागि केन्द्रिय कार्यालयलाई पत्राचार गर्ने सम्बन्धमा
- AIHS मा विद्यार्थी भर्नामा सिट निर्धारणका लागि CTEVT लाई पत्राचार गर्ने सम्बन्धमा
- जनरल सर्जनको दरबन्दी सिर्जनाका लागि केन्द्रिय कार्यालयलाई पत्राचार गर्ने सम्बन्धमा
- सामाजिक संजाल मार्फत अस्पतालको प्रवर्धन गर्ने सम्बन्धमा
२. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
धन्यवाद !