Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-25
Expiry Date: 2023-01-29

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१०।११ गते
(अवधि वि.सं. २०७९।१०।०२ देखि २०७९।१०।०८ सम्म । ई.सं. २०२३, तेस्रो औं हप्ता)

 
१.

नियमित कक्षा सञ्चालन

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत सञ्चालित प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र रेडियोग्राफी कार्यक्रमहरूको हिउँदे विदा पश्चात मिति २०७९ माघ ८ गते देखि नियमित कक्षा सञ्चालन गरिएको छ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.