Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-23
Expiry Date: 2023-01-29

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
 
साप्ताहिक गतिविधि

(अवधि वि.सं. २०७९।१०।३  देखि २०७९।१०।०९ सम्म । ई.सं. २०२३, तेस्रो हप्ता)
१. तालिममा Trainer तथा सहभागी पठाइएको बारे ।
श्री राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको नेतृत्वमा Save The Children-(MCGL) को आर्थिक सहयोगमा मिति २०७९/१०/०२ गते देखी २०७९/१०/०६ गते सम्म बिराटनगरमा संचालन हुने CTS-Clinical Training Skills तालिममा यस आम्दा अस्पताल, दमकबाट पुनम गौरो (मेट्रोन) Trainer को रुपमा र  पुनिता दाहाल (स्टाफ नर्स) ले सहभागीको रुपमा कार्यक्रममा उपस्थिति जनाउनु भयो, उक्त कार्यक्रममा Dr. Kusum Thapa र Rohit Pandey ले कार्यक्रम बारे प्रकाश पार्नुभयो । उक्त कार्यक्रमले आम्दा अस्पतालको स्तर उन्नति को लागी MPDSR तालिम संचालन गर्न Trainer उपलब्ध हुने र Maternal and Perinatal death rate घटाउन सहयोग पुग्ने अस्पताल (मेट्रोन)/Trainer पुनम गौरोले जानकारी दिनुभयो ।
२. नयाँ भवन निर्माण सम्बन्धमा ।
श्री आम्दा अस्पताल, दमक २ मा निर्माणधिन भवनको तेस्रो तला ढलान कार्य सम्पन्न भइ Wall निर्माण कार्य सुरू भएको छ । उक्त भवन निर्माण कार्य समयमानै सम्पन्न हुने निश्चित छ ।
 
फोटोहरु 
CTS-Clinical Training Skills_Biratnagar_20230123 AMDA New Building Construction_20230123

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.