Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-01-13
Expiry Date: 2025-01-18

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 
साप्ताहिक अंक: ०२/२०२५
प्रकाशन मितिः २०८१।०९।२९ गते, सोमबार
अवधिः वि.सं. २०८१।०९।२१ देखि वि.सं. २०८१।०९।२७ गते सम्म ।


१. कार्यकारिणी समितिको १७ औं बैठक सम्पन्न ।
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा कार्यकारिणी समितिको १७ औं बैठक वि.सं. २०८१।०९।२६ गते निम्न विषयहरूमा निर्णय सहित सम्पन्न भएको छ ।
२. कर्मचारी बढुवाको सुचना ।
बढुवा समितिको वि.सं. २०८१।०९।१९ गते सम्पन्न बैठकको निर्णयानुसार कर्मचारी नियमावली तथा बढुवा कार्यविधि अनुरूप वढुवाका लागी सुचना प्रकाशन गरी निवेदन आव्ह्रान गरेर वि.सं. २०८१।११।०१ गते भित्र सिफारिश पठाउन परिपत्र गरिएको छ ।

३. पदपूर्तिका लागी विज्ञापन प्रकाशन । 
आम्दा मेची अस्पतालमा रिक्त सहायक पदमा पदपूर्तिका लागी विज्ञापन प्रकाशन (सुचना नं. १०६७०) गरिएको छ ।

४. नियमित साप्ताहिक बैठक
बि.सं. २०८१।०९।२९ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण
व्यवस्थापन कार्यशालाः
 
 
आय संकलन, बैंकिङ्ग कारोवार
 
 

ख. बैठकको निर्णय

क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
   
   

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.