सिद्धार्थ बाल तथा महिला अस्पताल
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।०२ गते, मंगलवार
अवधिः वि.सं. २०८०।०९।२२ देखि २०८०।०९।२८ गते सम्म (ई.सं. २०२४, ०२ हप्ता) ।
साप्ताहिक अंक: ०२/२०२४
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलमा बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म तिनै वटा संकायमा नियमित कक्षा संचालन भई रहेको छ |
२. इकाई परिक्षा संचालन :
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,बुटवल अध्ययनरत विथार्थिहरुको नियमित रुपमा इकाई परिक्षा संचालन भएको छ |