Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-01-15
Expiry Date: 2024-01-21

आम्दा नेपाल
आम्दा मेची अस्पताल 
मेचीनगर १०, धुलावारी, झापा
 
प्रकाशन मितिः २०८०।१० ०१ गते, सोमवार
(अवधि वि.सं. २०८०।०९।२३ देखि २०८०।०९।२९ सम्म । इ.सं. २०२४, २ औं हप्ता)

 
१. अस्पतालको पहिलो तलाको प्रयोग  तथा व्यवस्थापन सम्बन्धमा l 
आम्दा मेची अस्पताल धुलावारी झापाको पहिलो तलालाई प्रयोग गर्न अन्तरंग विभागको स्थापनार्थ अक्सिजन पाईपलाईन विस्तार तथा रंग रोगनको कार्य शुरु गरिएको छ l
२. समिक्षा वैठक संचालन सम्बन्धमा l 
 आम्दा मेची अस्पताल धुलावारी झापाको २०८०/०८१ को अर्ध वार्षिक कर्मचारी समिक्षा वैठक सम्पन्न भएको छ l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.