दमक, झापा
प्रकाशन मितिः २०८०।१०।०१ गते, सोमवार
(अवधि वि.सं. २०८०।०९।१७ देखि २०८०।०९।२९ सम्म । इ.सं. २०२३, २ हप्ता)
१. विद्यार्थीहरूको स्वागत तथा विदाइ कार्यक्रम
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८०/०८१ मा डिप्लोमा तहका कार्यक्रमहरू तेश्रो वर्ष अध्ययनरत विद्यार्थीहरूको वार्षिक परीक्षासम्पन्न भएकालाइ भर्ना भएका विदाइ तथा नयाँ भर्ना भएकाहरूलाइ स्वागत कार्यक्रम सम्पन्न भएकोछ।
२. निरन्तर कक्षा संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८०/०८१ का भर्ना भएका ल्याव टेक्नोलोजी,सामान्य चिकित्सा, नर्सिंग अन्तर्गत प्रथम वर्षका विद्यार्थीहरुको पठनपाठन निरन्तर रुपमा संचालन भईरहेको छl