Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2024-01-15
Expiry Date: 2024-01-22

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।१०।०१ गते
(अवधि वि.सं. २०८०।०९।२३  देखि २०८०।०९।२९ सम्म । ई.सं. २०२४, ०२ औं हप्ता)

१. Safe Medical Abortion training को उद्घाटन र संचालन बारे ।
श्री स्वास्थ्य तालिम केन्द्र, कोशी प्रदेश सरकार, धनकुटाको आयोजनामा मिति २०८०/०९/२५ देखि २०८०/०९/२९ गते सम्म संचालन हुने "सुरक्षित गर्भपतन सेवा" सम्बन्धि नर्सिंग कर्मचारीहरुका लागी तालिम संचालन सुरु भएको छ l तालिमको उद्घाटन कार्यक्रममा यस अस्पताल डा. शिखर कट्टेलले गर्नु भयो l सुरक्षित गर्भपतन सेवा तालिमको Trainer को रुपमा यस अस्पतालबाट टिका सुबेदी र पुनम गौरो रहनुभएको छ l उक्त तालिमले नर्शिंग कर्मचारीहरु लाई उक्त सुरक्षित गर्भपतन सम्बन्धि बिबिध जानकारी दिने, तालिमको उद्घाटनमा तालिम प्रमुख टिका देवी सुबेदीले जानकारी दिनुभयो ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.