आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
बुटवल-७, रुपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०९।२३ गते, सोमवार
अवधिः वि.सं. २०८०।०९।१६ देखि २०८०।०९।२२ गते सम्म (ई.सं. २०२४, ०१ पहिलो हप्ता) ।
साप्ताहिक अंक: ०१/२०२४
१. शैक्षिक भवनको दोश्रो तला निर्माण सम्बन्धमा |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत बिधार्थीहरुको इकाई परिक्षा सपन्न भएको छ |
३. नियमित कक्षा संचालन |
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलमा नियमित रुपमा बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म नियमित रुपमा कक्षा संचालन भइ रहेको छ |
४. तानसेन नर्सिंग स्कुलको भ्रमण |
धन्यबाद!