Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-06-05
Expiry Date: 2019-06-10

मितिः २०७६।०२।२०

साप्ताहिक समाचार
१. बाह्य लेखापरीक्षण
आम्दा नेपालको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गर्न नियुक्त गरिएको श्री जी एण्ड जी एसोसियट्स चार्टर्ड एकाउण्टेन्टले मिति २०७६।०२।२१ गतेदेखि सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा लेखापरीक्षणको कार्य शुरू गर्नुभएको छ ।
२. Medical Elective लागि विद्यार्थी परिचालित
आम्दा अस्पताल, दमकमा सिङ्गापूरबाट आएका मध्ये १३ जना विद्यार्थीहरू जुन १ देखि र सिबाम अस्पताल, बुटवलमा जापानबाट आएका १ जना विद्यार्थी जुन १ देखि  Medical Elective अन्तर्गत परिचालित भइ कार्यस्थलमा अध्ययन/अवलोकनमा रहेको छ ।
धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.