Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-04-01
Expiry Date: 2019-04-08

आम्दा केन्द्रीय कार्यालयका साप्ताहिक समाचार
साप्ताहिक समाचार (२०७५।१२।११-२०७५।१२।१७)

१. आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहको अध्यक्षतामा  मिति २०७५।१२।१३ गते कार्यकारिणी समितिको बैठक सम्पन्न भयो ।
२. सिद्धार्थ बाल तथा महिला अस्पतालको निमित्त आवश्यक कर्मचारी छनोट गर्न मिति २०७५।१२।१६ गते पदपूर्तिको कार्य सम्पन्न भएको छ ।
 
यस सप्ताहन्तका कार्यक्रम (२०७५।१२।१८ -२०७५।१२।२३)
  1. बिमा सम्बन्धि कार्यहरूको अध्यावधिक ।
  2. समाचारपत्र प्रकाशनको कार्य ।
धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.