साप्ताहिक समाचार
१. सिद्धार्थ बाल तथा महिला अस्पतालमा कर्मचारिहरूले राजिनामा दिइ रिक्त हुन आएको निम्न पदहरूको पदपूर्तिका लागि मिति २०७५।१२।०९ मा विज्ञापन प्रकाशन(००६३८८) गरिएको जानकारी गरियो।
क. रेडियोलोजिष्ट
ख. स्टाफ नर्स (बरिष्ठ सहायक)
यस सप्ताहन्तमा निम्न कार्यहरू गरिने व्यहोरा जानकारी गरियो ।
१. सम्झोता तथा समझदारीहरको बिबरण अध्यावधिक
२. आपूर्तिकर्ताहरूको बिबरण अध्यावधिक
धन्यबाद