Published Date: Feb 23, 2023
आम्दा अस्पताल, दमकको शिलवन्दी वोलपत्र आव्हान सम्बन्धी सूचना l Expiry Date: Mar 09, 2023
प्रथम पटक प्रकाशित मिति २०७९/११/११, २३ फेवुअरी २०२३)
आम्दा अस्पताल, दमकलाइ Sewage Treatment Plant आवश्यक भइ खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त सेवा प्रदायक आधिकारिक विक्रेता/आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 007/AMDA/AH/2079_080) प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र कम्पनिको पुर्ण विवरण सहित प्रस्ताव पेश गर्नुहुन आव्हान गरिएको छ ।
यस सूचनाको पूर्ण विवरणका लागि आम्दा नेपालको वेभसाइट www.amda.org.np वा ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध छ ।
आम्दा अस्पताल दमक २, झापा
फोनः ०२३५८०१८६
इमेलः ah.damak@amda.org.np
Tender form for Sewage Treatment Plant_Final for PDF.pdf (811 KB) | Download |