Published Date: Feb 08, 2023
शिलवन्दी वोलपत्र आव्हान सम्बन्धी सूचना Expiry Date: Feb 22, 2023
) प्रथम पटक प्रकाशित मिति २०७९/१०/२५, ०८ फेवुअरी २०२३)
आम्दा अस्पताल, दमकलाई केही मेडिकल उपकरणहरू आवश्यक भई खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त सेवा प्रदायक आधिकारिक विक्रेता/आपुर्तिकर्ताहरूवाट यो सूचना (सूचना नं. 006/AMDA/AH/2078_079) प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र कम्पनिको पुर्ण विवरण सहित प्रस्ताव पेश गर्नुहुन आव्हान गरिएको छ ।
आम्दा अस्पताल
दमक २, झापा
फोनः ०२३५८०१८६
इमेलः ah.damak@amda.org.np