Published Date: Oct 07, 2020
मिति: २०२०/१०/०७
Expiry Date: Oct 12, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (४१ हप्ता):
आम्दा अस्पताल, दमकको प्रयोजनका लागि आवश्यक मेडिकल उपकरण/सामाग्रीहरू खरिदका लागि १६ असोज २०७७ गते आम्दा नेपालको वेभसाईटमा १५ दिने सूचना प्रकाशित गरिएको छ ।
■ राजीनामा स्वीकृतः
आम्दा अस्पताल, दमकमा रजिष्ट्रार (एनेस्थेसिऒलोजिष्ट) पदमा कार्यरत डा. सुमन थापाको राजीनामा ३० असोज २०७७ देखि लागुहुने गरि स्वीकृत भएको छ ।
धन्यवाद l