Published Date: Sep 02, 2020
मिति: २०२०/०९/०२
Expiry Date: Sep 06, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३६ हप्ता):
आम्दा अस्पताल, दमकमा १६ भाद्र २०७७ (तदनुसार १ सेप्टेम्वर २०२०) बाट फिजियोथेरापी सेवा थप भई नियमित रूपमा सञ्चालन भएको छ । उक्त सेवा आम्दा अस्पताल, दमक र फिजियोकेयर दमकको सयुक्त सहकार्यमा सञ्चालन गरिएको छ ।
■ नवजात शिषुस्याहार भवनको निर्माण थालनीः
आम्दा अस्पताल, दमकमा Neonatal Intensive Care Unit (NICU) भवन निर्माणका लागि १ सेप्टेम्वर २०२० गतेबाट उक्त भवनको Layout भई निर्माण कार्यको थालनी गरिएको छ ।
धन्यवाद l