Published Date: Aug 25, 2020
Expiry Date: Aug 30, 2020
मिति: २०२०/०८/२५
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३५ हप्ता):
■ आन्तरिक व्यवस्थापन समितिको बैठकः
आम्दा अस्पताल, आन्तरिक व्यवस्थापन समितिको बैठक आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा समितिका अध्यक्ष डा. प्रकाश शर्माको अध्यक्षतामा ५ भाद्र २०७७ गते सम्पन्न भई विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।
धन्यवाद l