Published Date: Jul 08, 2024
Expiry Date: Jul 15, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०३।२४ गते
(अवधि वि.सं. २०८१।०३।१७ देखि २०८१।०३।२३ सम्म ई.सं. २०२४, २७ औं हप्ता)
१. HSP/SBA को मोडुलर तालिम सामग्री विकास सम्बन्धि कार्यशाला गोष्ठी मा सहभागी सम्बन्धमा ।
श्री राष्ट्रिय स्वास्थ तालिम केन्द्र टेकु काठमाडौँको आयोजनामा मिति २०८१/०३/१५ देखि २०८१/०३/१८ सम्म टेकु काठमाडौँमा, HSP/SBA को मोडुलर तालिम सामग्री विकास सम्बन्धि कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रममा यस आम्दा अस्पताल, दमकबाट नर्सिंग प्रमुख पुनम गौरोले कार्यक्रममा सहभागीता जनाउनु भयो l
धन्यवाद,
धन्यवाद,