Published Date: Jun 26, 2020
मिति: २०२०/०६/२६
Expiry Date: Jun 28, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२६ हप्ता):
■ कर्मचारी पदपूर्ति सूचना प्रकाशितः
आम्दा अस्पताल,दमकमा रिक्त मेडिकल अधिकृत र वरिष्ठ सहायक (स्टाफनर्स) पदको पदपूर्तिका लागि ७ दिने कर्मचारी आवश्यकता सम्बन्धी सूचना आम्दा नेपालको वेभसाईटमा प्रकाशित गरिएको छ ।
■ दन्तरोग विभागमा उपकरण थपः
अस्पतालको दन्तरोग विभागमा नया प्रविधिको Dental Chair+RVG Unit जडान भई ५ आषाढ २०७७ देखि गुणस्तरीय दन्त सेवा सूचारू गरिएको छ ।
■ वैठक सम्पन्नः
आम्दा अस्पताल, दमकमा नवजात शिषु स्याहार कक्ष (Neonatal Intensive Care Unit) निर्माण/सञ्चालनका लागि दमक नगरपालीकासंग प्रारम्भिक चरणको छलफल सम्पन्न भएको छ ।
धन्यवाद l