Published Date: Jun 10, 2024
Expiry Date: Jun 17, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०२।२८ गते
(अवधि वि.सं. २०८१।०२।२१ देखि २०८१।०२।२७ सम्म ई.सं. २०२४, २३ औं हप्ता
१. " LQMS training" तालिममा सहभागी सम्बन्धमा ।
PPHL Koshi province को आयोजनामा मिति २०८१/०२/२२ देखि २०८१/०२/२५ सम्म भेडेटारमा “LQMS training” तालिम सम्पन्न भएको छ l उक्त कार्यक्रममा यस आम्दा अस्पताल, दमकबाट ल्याब प्रमुख अमित राज पाण्डेले सहभागीता जनाउनु भयो l