Published Date: May 11, 2020
मिति: २०२०/०५/११
Expiry Date: May 17, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२० हप्ता):
■ खोप कार्यक्रम पुन सञ्चालनः
कोरोना भाईरस संक्रमणको कारणले अस्पतालमा स्थगित भएको खोप कार्यक्रम २२ वैशाख २०७७ देखि पुन सञ्चालन गरिएको छ । उक्त दिन ८१ जना बालबालिकाहरूलाई विभिन्न प्रकारका खोप लगाउने कार्य सम्पन्न भएको छ ।
■ अस्पतालका पूर्ववत सेवाहरू सञ्चालनः
जिल्ला प्रशासन कार्यालय, भद्रपुर र दमक नगरपालीकाको प्राप्त पत्रानुसार अस्पतालले पूर्ववत रूपमा सञ्चालनमा रहेको सम्पुर्ण सेवाहरू नियिमित सञ्चालन गर्नुभन्ने परिपत्र र त्यस सम्बन्धी विषयमा अस्पतालका विभागीय चिकित्सक प्रमुखहरूसंगको छलफलमा सुरक्षात्मक विधिहरू अपनाई भिडभाड कम/सामाजिक दुरी कायम गरी अस्पतालको सम्पुर्ण सेवाहरू सञ्चालन गर्ने सहमती भएको छ ।
■ भिडियो कन्फरेन्स वैठक सम्पन्नः
२१ वैशाख २०७७ गते आम्दा नेपालका मुख्य प्रशासक, प्रशासकहरूसंग आम्दा अस्पताल, दमकको दैनिक गतिविधिहरू र आगामी दिनहरूमा अस्पतालले अपनाउने रणनितिहरूका बारेमा भिडियो कन्फरेन्स मार्फत बैठक सम्पन्न भएको छ ।
■ राजीनामा स्वीकृतः
आम्दा अस्पताल, दमकमा विषेश करार सेवामा कार्यरत निम्नानुसारका कर्मचारीहरूको ३० चैत्र २०७६ देखि लागुहुने गरि राजीनामा स्वीकृत गरिएको छ ।
क. श्री सर्मिला रिमाल, स्टाफनर्स
ख. श्री रेश्मा घिमिरे, स्टाफनर्स
ग. श्री कामना थापा, स्टाफनर्स
घ. श्री भावना आचार्य, स्टाफनर्स
धन्यवाद l