Published Date: Mar 02, 2020
मिति: २०२०/०३/०२ Expiry Date: Mar 08, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (१० हप्ता):
■ राजीनामा स्वीकृतः
आम्दा अस्पताल, दमकमा विषेश करार सेवामा कार्यरत निम्नानुसारका कर्मचारीहरूको १ चैत्र २०७६ देखि लागुहुने गरि राजीनामा स्वीकृत गरिएको छ ।
क. श्री निता राई, रेडियोग्राफर
ख. श्री उमा कार्की डोली, स्टाफनर्स
■ सम्मेलनमा सहभागीः
३० जनवरी २०२० देखि २ फेव्रुअरी २०२० सम्म भारतको पुनेमा सञ्चालन भएको 48th National Conference of Indian Association of Dermatologist Venereologist & Leprologists सम्बन्धी सम्मेलनमा डा. दिपायन पाण्डे, रजिष्ट्रार (डर्माटोलोजिष्ट) सहभागी हुनु भएको थियो ।
धन्यवाद l