Published Date: Feb 24, 2020
मिति: २०२०/०२/२४
Expiry Date: Mar 01, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (०९ हप्ता):
२० फेव्रुअरी २०२० देखि ३ दिन सम्म होटल हिमालय, ललीतपुरमा आयोजित 25th Annual Conference of Nepal Orthopedic Association and 5th Nepal/Japan Combined Orthopedic Symposium मा आम्दा अस्पताल, दमकबाट अर्थोपेडिक्स सर्जनद्वय श्री डा. डिल्लीराज रिजाल र श्री डा. अरूण कुमार शाह सहभागी रहनु भएको छ ।
■ निर्माण कार्य सम्पन्न:
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको निर्माणाधिन भवनको भर्याङमा छाना निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।
धन्यवाद l