Published Date: Feb 03, 2020
मिति: २०२०/०२/०३ Expiry Date: Feb 11, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (०६ हप्ता):
राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकु, र आईपास नेपालले परिवार नियोजन क्लिनिकल मेन्टर तयार गर्ने उदेश्यले १४ माघ देखि १७ माघ २०७६ सम्म आयोजित तालीममा आम्दा अस्पताल, दमकबाट एम.वि.ए. प्रशिक्षकद्वय श्री टिकादेवी सुवेदी र श्री पुनम गौरोलाई सहभागीताको लागि मनोनयन गरिएको छ ।
■ बैठक सम्पन्नः
आम्दा अस्पताल, दमकमा कार्यरत विभिन्न एकाईका एकाई प्रमुखहरू, चिकित्सकहरू तथा अन्य प्रशासनिक कर्मचारीहरू बिच विभिन्न विषयहरूमा छलफल तथा अन्तरक्रिया १६ माघ २०७६ गते सम्पन्न भएको छ ।
धन्यवाद l