Published Date: Jan 05, 2020
मिति: २०७६/०९/२० Expiry Date: Jan 12, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. अस्पताल फार्मेसी नविकरणः
मिति १७ पुष २०७६ गते आम्दा अस्पताल, दमकको फार्मेसी ०१ पुष २०७७ सम्म (एक वर्ष) का लागि नविकरण सम्पन्न भएको छ ।
२. अवलोकन तथा निरिक्षण भ्रमण सम्पन:
आम्दा नेपालका अध्यक्ष, महासचिव र मुख्य प्रशासकज्यूहरूबाट प्रदेश नं. १ मा सञ्चालित अस्पतालहरू तथा परियोजनाहरूको ३ दिने अवलोकन तथा निरिक्षण भ्रमण सम्पन भएको छ । १ जनवरी देखि ३ जनवरी २०२० सम्म सञ्चालन भएको उक्त भ्रमणमा अस्पताल र परियोजनाहरूको साझेदारी सस्थाहरू र विभिन्न नगरपालीका तथा गाँउपालीकाका प्रमुखहरूसग अन्तरकृया भएको थियो ।
धन्यवाद l